मुन्छे आउँचन
मुन्छे जान्चन
घटना फेरिन्चन
पात्र फेरिन्चन
तर कथा चलिरहन्च
निरन्तर
घडीको सुइ रोकिन्च
तर समय चलिरहन्च
निरन्तर
कथा आफ्नो आफ्नो
म कतिको कथाको पात्र भएँहोला
कति मेरो कथाको
कतिको कथामा हीरो बनेँहोला
कतिकोमा भिलेन
अनी कतिकोमा यसो साइड रोल,
ठुलो भीडमा बसेर चिहाउँने
मेरो कथामा पनि कती हिरिनी आए
त कति खलपात्र
जिन्दगी कमेडी छ,
एक्सन त सिनेमामा मात्र हो
ड्रमा त कति कति, रोमान्स त खै
जिन्दगी फिक्सन जस्तो लाग्च
अली स्लो मुभिङ पिक्चर
यस्तै छ कथाको ब्यथा
कतै कुनै कथाको अन्त्य हुन्छ
त कतै त्यहिँबाट नयाँको सुरुवात
शायद तिम्रो कथामा मेरो रोल सकिएच क्यार!!
डिरेक्टर साहिबा,
खै, आचकाल तिम्ले "एक्स्न" भनेको सुन्दिन!!!
मुन्छे जान्चन
घटना फेरिन्चन
पात्र फेरिन्चन
तर कथा चलिरहन्च
निरन्तर
घडीको सुइ रोकिन्च
तर समय चलिरहन्च
निरन्तर
कथा आफ्नो आफ्नो
म कतिको कथाको पात्र भएँहोला
कति मेरो कथाको
कतिको कथामा हीरो बनेँहोला
कतिकोमा भिलेन
अनी कतिकोमा यसो साइड रोल,
ठुलो भीडमा बसेर चिहाउँने
मेरो कथामा पनि कती हिरिनी आए
त कति खलपात्र
जिन्दगी कमेडी छ,
एक्सन त सिनेमामा मात्र हो
ड्रमा त कति कति, रोमान्स त खै
जिन्दगी फिक्सन जस्तो लाग्च
अली स्लो मुभिङ पिक्चर
यस्तै छ कथाको ब्यथा
कतै कुनै कथाको अन्त्य हुन्छ
त कतै त्यहिँबाट नयाँको सुरुवात
शायद तिम्रो कथामा मेरो रोल सकिएच क्यार!!
डिरेक्टर साहिबा,
खै, आचकाल तिम्ले "एक्स्न" भनेको सुन्दिन!!!