Drishya
Sometimes in a hot sunny day it rains.. and I do pour some drops of those feelings here.
Wednesday, September 30, 2015
मेरा भावनाहरु
जब जब मैले महसूस गर्न थाले
तब तब घांटी रेटिएको छ
मेरा भावनाहरुको
भर्खरै पांच महिनाको गर्भे छोरीलाई
गर्भपतन गराएर हत्या गरेजस्तो
हाम्रो समाजमा आत्माको निम्ति कुनै कानून छैन
तेसैले होला खुलेआम घुमिरहेका छन्
मेरा भावनाका हत्याराहरु !!
Newer Posts
Older Posts
Home
Subscribe to:
Comments (Atom)