Sometimes in a hot sunny day it rains.. and I do pour some drops of those feelings here.
Wednesday, September 30, 2015
मेरा भावनाहरु
जब जब मैले महसूस गर्न थाले तब तब घांटी रेटिएको छ मेरा भावनाहरुको भर्खरै पांच महिनाको गर्भे छोरीलाई गर्भपतन गराएर हत्या गरेजस्तो हाम्रो समाजमा आत्माको निम्ति कुनै कानून छैन तेसैले होला खुलेआम घुमिरहेका छन् मेरा भावनाका हत्याराहरु !!
No comments:
Post a Comment