शिशिरमा बेजान हुँदा
झरेका ती पातहरु।।
चन्द्रमाको बिछोड हुँदा
औशीका ती रातहरु।।
छरिऐका यत्रतत्र
पत्रका ती खातहरु।।
झल्झली याद आउछन
चुमेका ती माथहरु।।
सँगसगै बाच्ने भनी
गरेका ती बातहरु।।
ऐकान्त बाटोमा हिड्दा
पाएका ती साथहरु।।
समयको तुषारोसगै
छुटेका ती हाथहरु।।
छातीमाथी बज्रन्छन फेरी
बिश्वासघाति लातहरु।।
माया गर्दा धोका दिने
निस्ठुरीका जातहरु।।
ज्युदै बिष पिउुदा पनि
के हेर्छन नाथहरु।।
झरेका ती पातहरु।।
चन्द्रमाको बिछोड हुँदा
औशीका ती रातहरु।।
छरिऐका यत्रतत्र
पत्रका ती खातहरु।।
झल्झली याद आउछन
चुमेका ती माथहरु।।
सँगसगै बाच्ने भनी
गरेका ती बातहरु।।
ऐकान्त बाटोमा हिड्दा
पाएका ती साथहरु।।
समयको तुषारोसगै
छुटेका ती हाथहरु।।
छातीमाथी बज्रन्छन फेरी
बिश्वासघाति लातहरु।।
माया गर्दा धोका दिने
निस्ठुरीका जातहरु।।
ज्युदै बिष पिउुदा पनि
के हेर्छन नाथहरु।।
No comments:
Post a Comment