मैले तिम्रो सपना यती देखें
कि तिमी नै सपना भैदियौ
तिम्रो छाँयालाई छातीमा यती अंगालेँ
कि अब तिमीलाई अंगालोमा बाँध्नु सपना भईदियो
बर्षौसम्म तिम्रो तस्विर हेरी यती पागल भयेँ
कि अब तिमी सामु आयौ भने पनी म नै छायाँ बन्नेछु ।
मैले तिम्रो सपना यती देखें
कि अब ब्युँझने समय सकिइसकेको छ
तिम्रो छाँयासँग सँगै बसेँ, हिडेँ, येती कुरा गरे
कि अब बाँकी केही छैन
तर पनी अझै
म तिम्रो जिन्दगीको घडीमा घुम्ने छँयाभन्दा
सयौँ गुणा बढी छाँया बनीरहेछु । ।

No comments:
Post a Comment