Monday, January 30, 2017

धन ठुलो कि मन

राती २ बजे अचानक आँखा खुल्छ, टाउको बेस्सरी दुखेको छ, तर ब्युँझेको टाउकोको दुखाईले होइन, सपनाले।
~सपनामा म धनी छु, मेरो बाउले निकै धन कमाएका छन् तर म मेरो बाउ आँफैलाई धन के हो सम्झाउँदै छु।
"तपाईंँलाई के थाहा बाबा! शानसित म सँग १० वटा हात्ती छ भन्नुको मजा, धनी हुनुको मजा, तर मैले यी १० वटा हात्तीको लागी कती रोएँ कराएँ र मलाई थाहा छ, म धनी छु।"~
उठेर मेफ्टल खान्छु, लेपटप खोली fb खोल्छु, कमेन्ट आको रैछ, तर मेरो मन भारी छ, ' धन ठुलो कि मन?' निद्रा पटक्कै छैन तरपनी सुत्नु छ, अर्को सपना देख्नु छ। बिहान अझै भैसकेको छैन।
मेफ्टलले काम गर्ला नि!!

No comments:

Post a Comment