मलाई यो मृत्यु स्विकार छैन
आउ मेरो लासमा थोरै सास भरिदेउ
म आश गरिरहेको छु।
एक काँटी अर्थको कोरिदेउ
आशको सानो फिलिङो लिएर
म ज्वाँलामुखी फुटाउनेछु
संसारलाई नयाँ सुर्य दिनेछु।।
आउ मेरो लासमा थोरै सास भरिदेउ
म आश गरिरहेको छु।
एक काँटी अर्थको कोरिदेउ
आशको सानो फिलिङो लिएर
म ज्वाँलामुखी फुटाउनेछु
संसारलाई नयाँ सुर्य दिनेछु।।