Sunday, March 31, 2019

मलाई यो मृत्‍यु स्विकार छैन
उ मेरो लासमा थोरै सास भरिदेउ
म आश गरिरहेको छु।

एक काँटी अर्थको कोरिदेउ
आशको सानो फिलिङो लिएर
म ज्वाँलामुखी फुटाउनेछु
संसारलाई नयाँ सुर्य दिनेछु

No comments:

Post a Comment